SAHAJ YATRA

SAHAJ YATRA

Resuming our सहज यात्रा अफर SAHAJ YATRA OFFER Powered by Pathao

अब फेरी यती एअरलाइन्सले लिएर आएको छ, सहज यात्रा अफर, जसअन्तर्गत् यहाँले यती एअरलाइन्सको Mob App or website dfkm{t\ Flight Booking गरी यती एअरलाइन्ससँग यात्रा गर्दा Pathao Bike Ride मा 25% र Carlite मा 50% (Rs. 175 सम्मको छुट पाउन सक्नुहुनेछ । यो अफर Jan 11 , 2023 देखि पूर्ण रुपले  ६ महिनासम्म लागू हुनेछ ।

How to get this offer? 

  • Yeti Airlines को Mob App वा Website मा जानुहोस् ।
  • Destination, Flight date, No of Travelers आदि छनौट गरी Flight Search गर्नुहोस् ।
  • आवश्यक व्यक्तिगत विवरण भरी यहाँले आफ्नो Preferred Payment Gateway मार्फत् भुक्तानी गरी टिकट बुक गर्नुहोस् ।
  • Ticket Confirmation सँगै SMS मार्फत् कार र बाइक दुवैको लागि Pathao Discount Codes तुरुन्तै प्राप्त गर्नुहोस् ।
  • आफ्नो आवश्यकताअनुसार Pathao App मार्फत् Ride बुक गर्दा सो Code को प्रयोग गरी तोकिएको डिस्काउन्ट तुरुन्तै अनि सजिलै पाउनुहोस् ।

   

Terms and Conditions:

  • यहाँले अफरमा सहभागिता जनाउन Yeti Airlines को Mobile app or Website मा गएर Flight Booking  गर्नु पर्नेछ ।
  • उक्त Codes सात दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

नोटः यदि Codes प्राप्त गर्नुभएन भने आफ्नो Ticket Details सहित हाम्रो कल सेन्टर ०१ ५९७००७४ मा तुरुन्त सम्पर्क गर्नुहोला ।

आफ्नो गन्तव्यमा पुग्नका लागि यती एअरलाइन्ससँग सहज यात्रा गर्नुहोस्।