Flight Delay Info
Yeti Airlines Deals यात्रु महानुभावहरु, त्रिभुवन विमानस्थलको रनवेमा समस्या आएको कारणले गर्दा केही समयदेखि हाम्रा उडानहरु प्रभावित भइरहेको जानकारी गराउँदछौं । थप जानकारीका लागि कृपया हाम्रो ग्राहक सेवा नम्बर +977-01-5970074 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । धन्यवाद ।