जरुरी सूचना !!!
Yeti Airlines Deals यात्रु महानुभावहरु, यती एअरलाइन्सको भोलि दिउँसो १२ बजेसम्मको सम्पूर्ण उडानहरु तोकिएको समयमै हुने जानकारी गराउँदछौं । १२ बजेपछिको उडानहरुको निश्चितताका लागि हाम्रो सोसल मिडियामा अपडेट रहनुहुन वा कल सेन्टर ०१ ५९७००७४ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । धन्यवाद । शुभरात्री ।