क्यान्सरका विरामीलाई यती एअरलाइन्समा निःशुल्क हवाई टिकट!
Yeti Airlines Deals बिराट मेडिकल कलेज टिचिङ हस्पिटलसँगको साझेदारी मा क्यान्सर बिरामीहरूलाई उपचारमा सहज यात्राको लागि निःशुल्क हवाई टिकट प्रदान गरिरहेका छौं । For more info:- https://rb.gy/zjwhlw