SAHAJ YATRA
यहाँहरुको यात्रालाई थप सहज बनाउन हामीले ल्याएका छौं, सहज यात्रा अफर मोबाइल एपबाट टिकट काटी यती एअरलाइन्ससँग यात्रा गर्दा Patho Bike Ride मा 20% र Carlite मा 50% (Rs. 175 सम्म)को छुट पाउनुहोस् । थप जानकारीका लागिः https://www.yetiairlines.com/blog/sahaj-yatra-offer