जरुरी सूचना !
Yeti Airlines Deals देशभरको खराब मौसमका कारण आजका हाम्रा सम्पुर्ण उडानहरु प्रभावित भएको जानकारी गराँउदछौं। कृपया, उडान सम्बन्धि जानकारीकालागि हाम्रो कल सेन्टर ०१-५९७००७४ मा सम्पर्क गर्नुहुन वा मोबाइल एप्स हेर्नुहुन यात्रुमहानुभावहरुमा हार्दिक अनुरोध गर्दछाैं । धन्यवाद ।